Borderland Daily
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • शिक्षा
  • अपराध
  • प्रविधि
  • विचार
  • पर्यटन
  • थप
    • स्थानीय
    • सहकारी / अर्थ
    • संस्कृति
    • अन्तरवार्ता
    • अन्तर्राष्ट्रिय
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • शिक्षा
  • अपराध
  • प्रविधि
  • विचार
  • पर्यटन
  • थप
    • स्थानीय
    • सहकारी / अर्थ
    • संस्कृति
    • अन्तरवार्ता
    • अन्तर्राष्ट्रिय

सूर्योदयले जित्यो हिमालयन इन्टर स्कूल फुटबल च्याम्पियनसीप

Gravatar 250 HashTechLogic
  • फागुन १८, २०८२
  • २५१ पटक पढिएको
alt
धुलाबारी, १८ फागुन । मेचीनगर–१० स्थित हिमालयन इङ्लिस एकाडेमीको आयोजनामा भएको ‘हिमालयन इन्टर स्कूल फुटबल च्याम्पियनसीपको उपाधि सूर्योदय इङ्लिस बोर्डिङ स्कूल काँकरभिट्टाले जितेको छ । फाइनल खेलमा एभरेष्ट भ्यु इङ्लिस बोर्डिङ स्कूल इटाभट्टालाई पराजित गर्दै सूर्योदयले उपाधि हात पारेको हो ।
 
विजेता बनेसँगै सूर्योदयले नगद १० हजारसहित ट्रफी तथा प्रमाण प्राप्त गरेको छ । उपविजेता बनेको एभरेष्टले नगद ५ हजार रुपैयाँमा चित्त बुझाउनु पर्यो । फुटबल प्रतियोगितामा मेचीनगरका १८ वटा विद्यालय टिमको सहभागिता रहेको प्रिन्सिपल जगत बहादुर तामाङले जानकारी दिए ।
 
विद्यालय संस्थाका निर्देशक कमलप्रसाद कोइरालाको अध्यक्षता तथा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आलेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर प्याब्सन अध्यक्ष विक्रम क्षेत्री, ल्होत्से स्कूलका निर्देशक धनराज थापा, रोलिङ क्लब धुलाबारीका अध्यक्ष नोभेम्बर नेम्वाङ, रिदम क्लब मेचीनगरका अध्यक्ष रुद्रकुमार रोक्का लगायतको आतिथ्यता रहेको थियो । विद्यार्थी पुजा पराजुलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रस्तुती भण्डारीले गरेकी थिइन् ।
 
 
 
 
 
 
  • ताजा समाचार
  • सबैभन्दा रुचाइएका
एनसीसीमा होलिबेलका आलोक श्री निरौला उत्कृष्ट, वेस्ट क्याडेट उपाधि हासिल
सिम्रिक साकोसको १६औँ साधारणसभा सम्पन्न, गजुरेललाई नगदसहित सम्मान
सिर्जना बहिरा आवासीय माविको सहायक प्रधानाध्यापकमा ओमकार राज पाण्डे नियुक्त
नकलबन्दा साकोसको १९औँ माइन्युट प्रमाणीकरण सभा सम्पन्न
परिवर्तन थिएटरमार्फत रंगमञ्चमा ‘इरफान अली’, काँकरभिट्टामा विशेष मञ्चन
खुट्टिडाँगीमा रात्री सुपर सिक्स क्रिकेटको दोस्रो संस्करण असोज २४ मा
थाेप्लेविरानमा प्रथम जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै
कांग्रेस झापा–१ को क्षेत्रीय सभापतिमा बुढाथोकी निर्वाचित
मागुरमाडी सामुदायिक वनको साधारण सभामा सम्मान
झापा १ मा बिसु र विमल नउठ्ने भएपछि पनेरुको चर्चा चुलिँदै
रास्वपाको केन्द्रीय विभागमा झापाका ऋषि तिम्सिना मनोनीत
कवि शिरोमणि माविको वार्षिकोत्सवमा भोलि ओली आउने
ल्होत्से स्कूलका ५ सय विद्यार्थीले देखाए प्रतिभा
भोलि भदौ ५ देखि सञ्चालनमा आउँदै नकलबन्दा क्याफे एण्ड रेष्टुरेन्ट
कविशिरोमणिको वार्षिकोत्सवमा सम्मान, भण्डारी र ओलीको बेजोड प्रस्तुति
रसुवा बाढीपीडितका लागि हिमालयन एकाडेमीकाे १ लाख ५२ हजार सहयोग
कांग्रेसको ‘बलियो उम्मेदवार’ सुवेशकुमार पनेरु
आधुनिक सहकारी संस्थाको सभामा दर्जन सम्मानित
Facebook

हाम्रो सम्पर्क

  • झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस बाेर्डरल्याण्ड अनलाइन समाचार पोर्टलमा सामाजिक, राजनीतिक, आर्थिक पक्षका समाचारहरु साथै समाजका सफलताका कथा, खेलकुद, शिक्षा, स्वास्थ्यका गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

  • बाेर्डर ल्याण्ड प्रकाशन समुहद्वारा प्रकाशित बाेर्डरल्याण्ड अनलाईन
  • मेचीनगर-७, इटाभट्टा, झापा
  • ९८५२६२१३००/९७०४१७५३३६
  • [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक झुलन रेग्मी
  • सम्पादक दिलिप थापा
  • अध्यक्ष भीमबहादुर कुँवर
  • निर्देशक ओमप्रकाश खापुङ
  • कार्यालय प्रमुख याम बुढाथाेकी

Copyright © 2025-2026 / Borderland Daily / All Rights Reserved.

  • हाम्रोबारे
  • नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली