काठमाडौं । विश्वभरबाट प्रेरणा लिएर अन्तर्राष्ट्रिय नेपाल ट्याटु सम्मेलनमा कला, कलाकार, सङ्गीत, जीवन र नेपालको उत्सव मनाइएको छ ।
ललितपुरको हेरिटेज गार्डेनमा भएको नेपालको सबैभन्दा ठूलो ट्याटु सम्मेलन अन्तर्राष्ट्रिय ट्याटु सम्मेलनमा परम्परागत कला छेड्ने प्रदर्शनको क्रममा एक व्यक्तिले आफ्नो अनुहार र शरीरमा धेरै सुई छेडेका छन् ।